मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुर विमानस्थल टावरनजिकै आगलागी

ekantipur.com · Sun Jun 26 00:49:33 GMT 2022

चितवन — भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण उडान र अवतरणमा कुनै बाधा नहुने चितवन प्रहरीले जनाएको छ ।

आइतबार बिहान पौने ४ बजेतिर टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)