तीज गीत ‘आकुर माकुर’ मा कमलसँग बीनाको छमछमी (भिडियो)
kalakarmi.com · Sat Jul 22 00:29:19 GMT 2023
काठमाडौं– तीज नजिकिन दुई महिना बाँकी छँदै सांगीतिक क्षेत्रमा तीज विशेष गीतका म्युजिक भिडियोहरु एक–पछि अर्को गर्दै सार्वजनिक भैरहेका छन् ।
यही मेसोमा सुव्रतराज आचार्यको निर्देशनमा बनेको नयाँ तीज गीत आकुर माकुरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)