सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
ratopati.com · Thu Jun 25 16:46:10 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ विजयी भएका सांसद सागर ढकालले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार सार्वजनिक पार्टीको केन्द्रीय सदस्यको मतपरिणाममा चौथो धेरै मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)