सिराहा गोलबजार घटनाः गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति
barnanmedia.com · Sat Aug 01 03:09:15 GMT 2026

सिराहा, गोलबजार सिराहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।
सहमतिअनुसार गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। साथै, परिवारलाई रु. १० लाख राहत उपलब्ध गराइने, परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गरिने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)