कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री
ekantipur.com · Mon Jul 01 17:53:57 UTC 2024

काठमाडौँ — संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)