मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओमिक्रोन संक्रमण : लयमा आउन थालेको पर्यटन क्षेत्रमा पुन: धक्का

news24nepal.tv · Tue Dec 07 00:48:12 GMT 2021

काठमाडौं । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ ।

नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)