प्रत्यक्ष कार्यकारी प्रणालीमा जान किन सकस ?
ratopati.com · Thu Sep 25 17:23:00 GMT 2025

नेपालको सन्दर्भमा प्रत्यक्ष कार्यकारी प्रणालीको आवश्यकता अहिले अत्यन्तै महत्त्वपूर्ण विषय बनेको छ। नेपालको राजनीतिक इतिहास र वर्तमान परिस्थिति हेर्दा यो प्रणालीको माग केवल नयाँ होइन । एक आवश्यक सुधारको रूपमा उठिरहेको छ।
पछिल्ला वर्षहरूमा निरन्तर देखिएको राजनीतिक अस्थिरता, सरकारहरूको छोटो अवधिको कार्यकाल, सत्ता सम्हाल्ने नेतृत्वको अभाव, भ्रष्टाचार र जनअपेक्षामा गहिरो दूरीले गर्दा जनतामा स्थिर, जबाफदेही र प्रभावकारी नेतृत्वको माग बढेको छ। यही पृष्ठभूमिमा प्रत्यक्ष कार्यकारी प्रणालीलाई नेपालमा लागू गर्ने आवाज जोडदार बन्न पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)