एम्बुलेन्स पल्टिँदा घरमा सुतिरहेकी मनमायाको मृत्यु
thahakhabar.com
काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ मा गएराति एम्बुलेन्स अनियन्त्रित भएर सडक छेउमा रहेको घरमाथि पल्टिँदा एक जना मृत्यु भएको छ।
मृत्यु हुनेमा सुतिरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्का रहेकी छिन्। उनी एम्बुलेन्स पल्टिँदा निदाएकै स्थानमा च्यापिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)