बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
ratopati.com · Mon Jul 01 17:55:00 UTC 2024
काठमाडौँ । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो ।
दुई महारथी टोलीबिच भएको भिडन्तमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स विजयी बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)