थप पाँच उद्योगको लाइन काटियो
rajdhanidaily.com · Sun Dec 24 23:01:45 GMT 2023
काठमाडौं । उद्योगी व्यवसायी र मजदुरको विरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादमा फसेको थप दुईवटा उद्योगको बिजुली काटिदिएको छ ।
शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद्योगी र मजदुर सरकारविरुद्ध आएका थिए । विरोधबीच नेपाल विद्युत् प्राधिकरणले अशोक स्टिल–सिमरा, त्रिवेणी स्पिनिङ–वीरगन्ज, सर्वोत्तम सिमेन्ट उद्योग–परासी, लक्ष्मी स्टिल–परासी र सोनापुर स्प्रिङ उद्योगको पनि लाइन काटिदिएको हो । आइतबार साँझ ७ बजे र १० मिनेट जाँदा यी उद्योगको लाइन काटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)