रिहा भए मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक
setopati.com · Sat Sep 09 17:06:00 GMT 2023
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्दा प्रहरी थुनामा परेका अशोक लिम्बू शनिबार साँझ रिहा भएका छन्।
प्रहरीका अनुसार धरान-१५ का वडाध्यक्ष नरेश इवारमले बुझेर अशोकलाई लगेका हुन्। मुद्दा चलाउनपर्ने कारण नभएकाले छाडिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)