कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने सहमति, अहिले ओली र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने
reportersnepal.com · Mon Jul 01 18:03:35 UTC 2024

काठमाडौं, १७ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यको सहमति भएसँगै मन्त्रालयको भागबण्डासमेत टुँगो लागेको छ। आज (सोमबार) राति अबेरसम्म दुवै दलका नेताहरु बसेर मन्त्रालयको भागबण्डा टुँगो लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)