चेर्नोविल भट्टीको रक्षाका लागि सेना राखिएको हो : रुस
baahrakhari.com · Fri Feb 25 17:41:00 GMT 2022
मस्को । रुसको रक्षा मन्त्रालयले हालै एक विज्ञप्तिमार्फत युक्रेनस्थित चेर्नोविल परमाणविक भट्टीको रक्षा गर्ने उद्देश्यले नै रुसी फौज त्यहाँ तैनाथ गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, "राष्ट्रवादी समूह र अन्य आतंककारी संगठनहरूले मौकाको फाइदा उठाएर परमाणविक हतियारको दुरुपयोग नगरियोस् भनेर नै रुसी फौजले यो कदम उठाएको हो ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)