सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्
annapurnapost.com · Sat Aug 01 03:28:51 GMT 2026

सुनसरी : सुनसरी जिल्लामा गत साउन १२ गतेदेखि लागू गरिएको कर्फ्यु आदेश हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेश अनुसार शनिबारदेखि कर्फ्यु हटाइएको हो।
यद्यपि जिल्लाको संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा यथावत राखिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न निषेध गरिएको प्रजिव अर्यालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)