मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कपालमा चाया पर्नै नदिन के गर्ने ?

khabarhub.com · Tue Nov 28 01:20:25 GMT 2023

जाडो वा गर्मी मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। तर जाडो महिनामा चाया धेरै पर्ने अनुभव अधिकांशको छ। जाडो मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। चिसोका कारण धेरै समय कपाल छोप्ने वा चिसोबाट बच्न धेरै समयसम्म टोपी लगाउने गर्नाले जाडोमा धेरै चाया पर्नसक्छ। चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो। चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ। चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन। तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछन्। जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छन्। यसै विषयमा जोडिएर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शम्भु जोशी सँग गरिएको कुराकानीको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)