बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा
nepalpress.com · Mon Jul 01 18:08:41 UTC 2024
हेटौंडा । जर्मनीमा जारी युरो कप –२०२४ मा बलियो प्रतिस्पर्धी बेल्जियमलाई आत्मघाती गोलको माध्यमले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
खेलको ८५ औं मिनेटमा बेल्जियमकस जेन भेर्टोङ्गेनले बल क्लियर गर्दा गोल भएपछि फ्रान्सले उपहार पाएको गोलले जित हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)