मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्ववियु निर्वाचनका लागि  विद्यार्थी संगठनले गरे नाम दर्ता

nayapatrikadaily.com · Sat Mar 04 00:25:00 GMT 2023

आइतबार अन्तिम नामावली प्रकाशन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आगामी ५ चैतमा हुने निर्वाचनका लागि शुक्रबार त्रिविका विभिन्न क्याम्पसमा संघ–संगठनले आ–आफ्नो नाम दर्ता गराएका छन् । देशभरका ६२ वटा आंगिक र अन्य सम्बन्धनप्राप्त क्याम्पसमा दुई सय ५४ नाम दर्ता भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)