कप्तानगञ्ज घटनाका मृतक ओमप्रकाश र जयप्रकाशको दाहसंस्कार गरियो
annapurnapost.com · Sat Aug 01 03:38:39 GMT 2026

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको दाहसंस्कार गरिएको छ। शुक्रबार कोशी अस्पताल, विराटनगरमा दुवैको शव परीक्षण (पोस्टमार्टम) सम्पन्न भएपछि शुक्रबार राति कप्तानगञ्जमा अन्त्यष्टि गरिएको हो।
बिहीबार राति गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएपछि दाहसंस्कारको प्रक्रिया अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)