काठमाडौंलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प
setopati.com · Sat Aug 06 00:03:00 GMT 2022
काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।
बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४.४ रेक्टर स्केलको भुकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)