मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म सुदृढ बनाउनुपर्नेमा जोड

barnanmedia.com · Thu Oct 01 22:06:16 GMT 2026

नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

सतहत्तरौँ चिनियाँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज, लुम्बिनीले आज रुपन्देहीको भैरहवास्थित ‘पुगता भूमि जेतवन विहार’मा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताले नेपाल–चीन सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो र आत्मीय रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)