भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण
khabarhub.com · Wed Mar 31 00:35:35 GMT 2021
काठमाडौँ- भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)