सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा भने कायमै
nepalnews.com · Sat Aug 01 03:59:36 GMT 2026

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरेको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)