भैरहवामा व्यवसायिक संघ–संस्थाले निकाले सद्भाव र्याली
kendrabindu.com · Sat Aug 01 04:00:48 GMT 2026

भैरहवा । रुपन्देहीको भैरहवामा शनिबार बिहान व्यवसायिक संघ–संस्थाले मुलुकमा शान्ति स्थापनाको कामना सहित सद्भाव र्याली निकालेका छन् ।
चेम्बर अफ कमर्श र सिद्वार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अगुवाइमा आयोजित सद्भाव र्यालीमा उद्योगी, व्यवसायीका साथै सदरमुकाम भैरहवामा रहेका सामाजिक संघ–संस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)