१० खेलाडीमा सीमित नर्वेमाथि वेल्सको २–१ गोलको पुनरागमन जित
ratopati.com · Thu Oct 01 22:25:10 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा वेल्सले १० खेलाडीमा सीमित नर्वेमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत भएको खेलमा सुरुवाती अग्रता उल्टाउँदै वेल्सले रोमाञ्चक जित निकालेको हो ।
खेलको ११औँ मिनेटमा ओस्कर बबले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३८औँ मिनेटमा डेनियल जेम्सले गोल फर्काउँदै वेल्सलाई १–१ को बराबरीमा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)