मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आठ एसपी एसएसपीमा बढुवा सिफारिस (सूची)

nepalkhabar.com · Mon Nov 15 23:15:41 GMT 2021

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएकाे छ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले सोमबार राति जारी गरेको सूचनाअनुसार नेपाल प्रहरीमा जनपद प्रहरीतर्फ ८ जनालाई प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)