मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेलको सेयर खरिद–बिक्रीबारे  सरकारले छानबिन गर्ने

nayapatrikadaily.com · Wed Dec 06 00:33:00 GMT 2023

आगामी मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्मिलित समिति गठन गर्ने सरकारको तयारी

एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले छानबिन गर्ने भएको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्मिलित समिति गठन गर्ने सरकारको तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)