मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी राष्ट्रपतिले भने- अमेरिकासँग संवाद जारी राख्छौं

barnanmedia.com · Thu Oct 01 22:29:18 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग संवाद जारी राख्ने बताएका छन् ।

वार्ताका क्रममा अमेरिकाले इरानमाथि तीन पटक आक्रमण गरेपनि इरानले संवादबाट आफूलाई कहिल्यै टाढा नराखेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)