कांग्रेसको देउवा समूहको १५औँ महाधिवेशन अन्तर्गत ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न
barnanmedia.com · Thu Oct 01 22:22:16 GMT 2026

नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समिति का अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)