पिएसजीमै बस्ने नेयमारको चाहना
hamrokhelkud.com · Sat Jun 18 00:42:42 GMT 2022
शनिबार, असार ४, २०७९
एजेन्सी – ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने चाहना राखेका छन् । पिएसजीले यो सिजन बेच्ने सुचीमा नेयमार पनि रहँदा उनले पिएसजीमै बस्ने मनासय राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)