रूसी मिसाइल आक्रमणमा ३ युक्रेनीको मृत्यु, दर्जनौँ घाइते
bishowkhabar.com · Sat Aug 01 04:29:18 GMT 2026

काठमाडौं– रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)