गुगल अर्थमा ल्याइएको एआई इमेज जेनेरेटर एकै दिनमा हटाइयो
ratopati.com · Sat Aug 01 04:37:51 GMT 2026

काठमाडौँ । अल्फाबेटअन्तर्गतको गुगलले ‘गुगल अर्थ’ मा भर्खरै ल्याएको एआई फोटो जेनेरेसन फिचर हटाएको छ । प्रयोगकर्ताहरूले कम्पनीको नीतिको उल्लङ्घन हुने गरी एआईबाट निर्मित तस्वीरहरू सेयर गरेपछि सार्वजनिक गरेको एक दिनमै उक्त फिचर हटाइएको हो ।
‘न्यानो बनाना २’ एआई मोडेलमा आधारित यो फिचरले गुगल अर्थको भू-उपग्रह, हवाई र ३डी म्यापिङका आधारमा प्रयोगकर्ताको निर्देशन अनुसार जुनसुकै ठाउँको वास्तविक जस्तै देखिने फोटो बनाउन सक्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)