मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर

ratopati.com · Mon Jul 01 19:09:00 UTC 2024

काठमाडौँ । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच हस्ताक्षर भएको हो ।

नयाँ सत्ता समीकरण

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)