गणेश यादवको परिवार र गृह मन्त्रीबीच सात बुँदे सहमति, मृतकलाई शहीद घोषणा र १० लाख राहत दिइने
clickmandu.com · Sat Aug 01 04:42:57 GMT 2026

काठमाडौं । सिरहाको गोलबजारको घटनामा ज्यान गुमाएका औरही गाउँपालिका २ मोतीपुरका गणेश यादवको परिवार र गृह मन्त्री सुदन गुरुङबीच शुक्रबार मध्य राति सात बुँदे सहमति भएको छ।
साउन १४ गते गोलबजार क्षेत्रमा क्षेत्रमा भएको घटनामा गोली लागेर १७ वर्षीय गणेश यादबको मृत्यु भएको थियो । गृहमन्त्री गुरुङ र मृतकका बुवा रामलखन यादवबीच सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)