भद्रपुर भन्सारले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेन
nepalnews.com · Sat Aug 01 04:46:40 GMT 2026

झापा। भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ। कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व संकलन गरेको हो।
भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र संकलन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)