जनकपुरधाममा निकालियो सद्भाव र्याली
kathmandupati.com · Sat Aug 01 04:52:06 GMT 2026

काठमाण्डु – सुनसरी, सिरहासहित तराई–मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न जनकपुरमा सामाजिक सद्भाव र्याली आयोजना गरिएको छ ।
सद्भाव र्यालीमा विभिन्न सम्प्रदायका नागरिक सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)