आन्तरिक उडान भरिभराउ
gorkhapatraonline.com · Wed Oct 11 06:04:35 GMT 2023
मीनराज भण्डारी
काठमाडौँ, असोज २४ गते । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)