मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब एकै ठाउँबाट जानकारी

clickmandu.com · Sat Aug 31 18:15:22 UTC 2024

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)