भारतलाई टि ट्वान्टी आई सिरिज
barnanmedia.com · Fri Dec 19 22:55:42 GMT 2025
भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)