मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल

ratopati.com · Thu Oct 01 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–षष्ठी, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रोहिणी, बिहान ७ बजेर २६ मिनेट उप्रान्त मृगशिरा । योग–व्यातिपात, बेलुकी १० बजेर २ मिनेट उप्रान्त वरियान । करण–वणिज, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त भद्रा, बेलकी ११ बजेर ७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मित्र योग । चन्द्र राशि–वृष, बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त मिथुन । सप्तमी श्राद्ध । अहिंसा दिवस ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)