मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

barnanmedia.com · Thu Oct 01 23:03:21 GMT 2026

केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ ।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ । वर्षौँको मिहिनेतले बनाएको घर । जोडेको धनसम्पत्ति । पालिएका गाईभैँसी सबै बाढीले बगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)