मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना

setopati.com · Wed Feb 01 00:52:00 GMT 2023

नेपालमा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम छ। जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)