मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बेँसीसहर–चामे सडकमा सधैं सास्ती

abhiyandaily.com

मनाङ । मनाङमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । तर सडकको दुरवस्थाले उनीहरूले सास्ती खेप्नुपरेको छ ।

जिल्लाबाट देखिने पिसाङ, गंगापूर्ण र तिलिचो हिमालको तस्विर कैद गर्न जति सजिलो छ, त्यहाँसम्म पुग्न भने निकै अप्ठ्यारो सडक छिचोल्नु पर्दछ । सडक खण्डअन्तर्गत लमजुङको च्याम्चे, मनाङको म्यादीभिर, खोत्रो, बगरछाप, तिमाङ उकालोमा सहजै गाडी चढ्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)