बाजुरामा फेरि भूकम्पकाे धक्का
nayapatrikadaily.com · Sun Mar 26 17:21:00 GMT 2023
बाजुरा केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको गएको छ।
बाजुराको साप्पाटा केन्द्रविन्दु भएर राति १० बजेर २७ मिनेटमा ४. ३ म्याग्नेच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)