मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजविराज र बोदेबर्साइनमा बिहान खुकुलो बनाइएको कर्फ्यु ९ बजेपछि निरन्तर रहने

ratopati.com · Sat Aug 01 05:11:06 GMT 2026

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश आज बिहान दुई घण्टाका लागि केही खुकुलो बनाएको थियो।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र नागरिकहरूको अत्यावश्यक कामकाजलाई ध्यानमा राख्दै सो निर्णय गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)