सम्झौता भए पनि सिरहामा कर्फ्यु यथावत [फोटो फिचर]
nepalnews.com · Sat Aug 01 05:22:34 GMT 2026

सिरहा। सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारसँग नेपाल सरकारबीच ८ बुँदे सहमति भए पनि सिरहामा लगाइएको कर्फ्यु भने अझै यथावत रहेको छ।
कर्फ्युका कारण सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।भने,अत्यावश्यक कामका लागि घरबाट निस्केका व्यक्तिहरूलाई सुरक्षाकर्मीले सोधपुछपछि मात्र आवतजावत गर्न दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)