काँग्रेसका नेता कोइराला लगायतका नेताहरू धनगढीमा
barnanmedia.com · Thu Oct 01 23:33:38 GMT 2026

नेपाली काँग्रेसका नेता शेखर कोइराला लगायतका नेताहरू सुदूरपश्चिम प्रदेश गएका छन् ।
काँग्रेसको संस्थापन इतर समूहका नेताहरू शुक्रवार कैलालीको धनगढी प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)