मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनसहित सत्ता सहकार्यको मस्यौदामा सहमति, देउवा र ओलीको हस्ताक्षर बाँकी

lokaantar.com

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताले सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउनेबारे सहमति गरेका हुन् ।

सम्झौतामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षरको तयारी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)