११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ एक युवक नदीमा हामफालेर बेपत्ता
barnanmedia.com · Thu Oct 01 23:46:50 GMT 2026

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ एक युवक नदीमा हामफालेर बेपत्ता भएका छन्।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय युवक साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन्। नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)