चमेलीजस्तै सुगन्धित र बैजनीजस्तै अव्यक्त भावनाको विम्ब
shilapatra.com · Sat Aug 01 05:38:00 GMT 2026

१ कात्तिक २०८२ । पहिलो फाइनप्रिन्ट फिभर । नारायणी कला मन्दिर, चितवन ।
त्यस दिन धुम्मिएको आकाश खुलेर चर्को घाम लागेको थियो । म यस किसिमको साहित्यिक उत्सवमा पहिलोपटक सहभागी भएकी थिएँ । कार्यक्रममा आदरणीय दाइ सुविन भट्टराईको पछिल्लो कृतिमाथि पनि छलफल हुने भएपछि म नगई बस्न सकिनँ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)