सात महिनाभित्र लक्षित सबैलाई खोप : परराष्ट्रमन्त्री
ekantipur.com · Sat May 29 01:04:31 GMT 2021
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने बताएका छन् । उनले थप व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिछाड्ने पनि बताए ।
फाइल तस्बिर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)